ne_tn/jdg/03/19.md

20 lines
1.4 KiB
Markdown

# गिलगालको नजिक कुँदेर बनाएका मुर्तिहरूको ठाउँमा जसै एहूद पुगे
यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्छ । उदाहरण: "गिलगालको नजिक कुँदेर बनाइएका मुर्तिहरूको ठाउँमा जसै एहूदद्वारा पुगियो" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]])
# माथिल्लो शीतल कक्षमा
यो तल्लो तहको माथि भएको कोठा हो जुन आराम गर्न र दिउँसोको गर्मीमा शीतल पाउन प्रयोग गरिन्थ्यो ।
# राजा आफ्नो ठाउँबाट उठे
उठ्‍नु परमेश्‍वरको आदर गर्ने र उहाँको वचन सुन्‍ने चिन्ह हो । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/translate-symaction]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/other/image]]
* [[rc://*/tw/dict/bible/names/gilgal]]
* [[rc://*/tw/dict/bible/other/king]]
* [[rc://*/tw/dict/bible/other/serve]]
* [[rc://*/tw/dict/bible/kt/god]]