ne_tn/jas/04/10.md

1.4 KiB

तिमीहरू आफैँलाई परमप्रभुको सामुन्ने विनम्र बनाओ

“परमेश्‍वरप्रति विनम्र बन ।” परमेश्‍वरलाई मनमा सोचेर गरिएका कुराहरूलाई उहाँको भौतिक उपस्थितिमा गरेको झैँ गरेर धेरैपटक बताइएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

उहाँले तिमीहरूलाई माथि उचाल्‍नुहुनेछ

कुनै व्यक्तिले जमिनमा आफैँलाई नम्रतामा लम्पसार बनाएको ठाउँबाट परमेश्‍वरले त्यस व्यक्तिलाई शारीरिक रूपमा माथि उठाउनुहुनेछ भनी बताएर याकूबले सङ्केत दिन्छन् कि परमेश्‍वरले नम्र व्यक्तिलाई सम्‍मान दिनुहुनेछ । वैकल्‍पिक अनुवादः “उहाँले तिमीहरूलाई आदर दिनुहुनेछ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)