ne_tn/jas/04/06.md

1.7 KiB

तर परमेश्‍वरले अझ बढी अनुग्रह दिनुहुन्छ

यो वाक्यांश अघिल्‍लो पदसँग कसरी सम्बन्धित छ भन्‍ने कुरालाई स्पष्‍ट बनाउन सकिन्छः “तर, हामीले प्राप्‍त गर्न नसक्‍ने कुरालाई हाम्रो आत्माले इच्छा गरे तापनि हामीले आफैँलाई नम्र तुल्यायौँ भनेँ, परमेश्‍वरले हामीलाई अझ बढी अनुग्रह दिनुहुन्छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

त्यसैले धर्मशास्‍त्र

“किनभने परमेश्‍वरले बढी अनुग्रह दिनुहुन्छ, धर्मशास्‍त्र”

अभिमानीहरू

यसले सामान्य रूपमा अहंकारी मानिसहरूलाई जनाउँछ । वैकल्‍पिक अनुवादः “घमण्‍डी मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)

नम्रहरू

यसले सामान्य रूपमा नम्र मानिसहरूलाई जनाउँछ। वैकल्‍पिक अनुवादः “नम्र मानिसहरू” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-nominaladj)