16 lines
1.7 KiB
Markdown
16 lines
1.7 KiB
Markdown
# तर परमेश्वरले अझ बढी अनुग्रह दिनुहुन्छ
|
|
|
|
यो वाक्यांश अघिल्लो पदसँग कसरी सम्बन्धित छ भन्ने कुरालाई स्पष्ट बनाउन सकिन्छः “तर, हामीले प्राप्त गर्न नसक्ने कुरालाई हाम्रो आत्माले इच्छा गरे तापनि हामीले आफैँलाई नम्र तुल्यायौँ भनेँ, परमेश्वरले हामीलाई अझ बढी अनुग्रह दिनुहुन्छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
|
|
|
|
# त्यसैले धर्मशास्त्र
|
|
|
|
“किनभने परमेश्वरले बढी अनुग्रह दिनुहुन्छ, धर्मशास्त्र”
|
|
|
|
# अभिमानीहरू
|
|
|
|
यसले सामान्य रूपमा अहंकारी मानिसहरूलाई जनाउँछ । वैकल्पिक अनुवादः “घमण्डी मानिसहरू” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-nominaladj]])
|
|
|
|
# नम्रहरू
|
|
|
|
यसले सामान्य रूपमा नम्र मानिसहरूलाई जनाउँछ। वैकल्पिक अनुवादः “नम्र मानिसहरू” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-nominaladj]])
|