ne_tn/heb/09/24.md

762 B

हातद्वारा बनाइएको महापवित्र स्‍थान, जुन

यहाँ “हातद्वारा” को अर्थ “मानिसहरूद्वारा” हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “मानिसहरूले बनाएका महापवित्र स्‍थान” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])

साँचो हुनुहुनेको

“साँचो महापवित्रस्‍थानको”