762 B
762 B
हातद्वारा बनाइएको महापवित्र स्थान, जुन
यहाँ “हातद्वारा” को अर्थ “मानिसहरूद्वारा” हो । यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्पिक अनुवादः “मानिसहरूले बनाएका महापवित्र स्थान” (हेर्नुहोस्ः [[rc:///ta/man/translate/figs-synecdoche]] अनि [[rc:///ta/man/translate/figs-activepassive]])
साँचो हुनुहुनेको
“साँचो महापवित्रस्थानको”