ne_tn/heb/09/03.md

614 B

दोस्रो पर्दा पछाडितिर

पहिलो पर्दा पवित्र वासस्‍थानको बाहिरी पर्खाल थियो भने “दोस्रो पर्दा” चाहिँ “पवित्रस्‍थान” र “महापवित्र स्‍थान” बीचको पर्दा थियो ।

दोस्रो

यो सङ्ख्या दुईको क्रमागत शब्‍द हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-ordinal)