8 lines
614 B
Markdown
8 lines
614 B
Markdown
|
# दोस्रो पर्दा पछाडितिर
|
||
|
|
||
|
पहिलो पर्दा पवित्र वासस्थानको बाहिरी पर्खाल थियो भने “दोस्रो पर्दा” चाहिँ “पवित्रस्थान” र “महापवित्र स्थान” बीचको पर्दा थियो ।
|
||
|
|
||
|
# दोस्रो
|
||
|
|
||
|
यो सङ्ख्या दुईको क्रमागत शब्द हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-ordinal]])
|