ne_tn/heb/08/11.md

1.5 KiB

सामान्य जानकारीः

यो यर्मिया अगमवक्ताको पुस्‍तकबाट लिएको उद्धरणको निरन्‍तरता हो ।

तिनीहरूले ‘परमप्रभुलाई चिन’ भन्दै आफ्‍नो छिमेकीलाई र आफ्‍नो भाइलाई सिकाउनेछैनन् ।

यो प्रत्यक्ष उद्धरणलाई अप्रत्‍यक्ष उद्धरणका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “आफ्‍ना छिमेकी र दाजुभाइलाई मलाई चिनाउन तिनीहरूले सिकाउनुपर्ने छैन” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-quotations)

छिमेकी ... भाइ

यी दुवैले सङ्गी इस्राएलीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-doublet)

प्रभुलाई चिन ... सबैले मलाई चिन्‍नेछन्

यहाँ “चिन्‍ने” शब्‍दले स्‍वीकार गर्ने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)