# सामान्य जानकारीः यो यर्मिया अगमवक्ताको पुस्‍तकबाट लिएको उद्धरणको निरन्‍तरता हो । # तिनीहरूले ‘परमप्रभुलाई चिन’ भन्दै आफ्‍नो छिमेकीलाई र आफ्‍नो भाइलाई सिकाउनेछैनन् । यो प्रत्यक्ष उद्धरणलाई अप्रत्‍यक्ष उद्धरणका रूपमा लेख्‍न सकिन्‍छ । वैकल्‍पिक अनुवादः “आफ्‍ना छिमेकी र दाजुभाइलाई मलाई चिनाउन तिनीहरूले सिकाउनुपर्ने छैन” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-quotations]]) # छिमेकी ... भाइ यी दुवैले सङ्गी इस्राएलीहरूलाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-doublet]]) # प्रभुलाई चिन ... सबैले मलाई चिन्‍नेछन् यहाँ “चिन्‍ने” शब्‍दले स्‍वीकार गर्ने कुरालाई जनाउँछ । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]])