ne_tn/heb/08/03.md

541 B

किनकि हरेक प्रधान पूजाहारी ... नियुक्त गरिएको हुन्‍छ

यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनकि हरेक पूजाहारीलाई परमेश्‍वरले नियुक्त गर्नुहुन्‍छ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)