ne_tn/heb/08/03.md

4 lines
541 B
Markdown
Raw Permalink Normal View History

2020-12-23 15:55:50 +00:00
# किनकि हरेक प्रधान पूजाहारी ... नियुक्त गरिएको हुन्‍छ
यसलाई कर्तृ वाच्यमा व्यक्त गर्न सकिन्छ । वैकल्‍पिक अनुवादः “किनकि हरेक पूजाहारीलाई परमेश्‍वरले नियुक्त गर्नुहुन्‍छ” (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])