ne_tn/hab/03/13.md

1.1 KiB

सामान्य जानकारीः

हबकूक परमप्रभुको वर्णन गर्छन् ।

आफ्नो अभिषिक्त जन

यसको अर्थ "आफ्नो मसिहा" पनि हुनसक्छ, तर सन्दर्भले स्पष्टसित "आफ्ना मानिसहरू"लाई प्रस्तुत गर्छ, त्यसैले यहाँ व्यक्ति वाचक नामको सट्टा जाति वाचक नाम प्रयोग गर्नु होस् ।

दुष्टको घरानाको मुखियालाई तपाईंले चकनाचुर पार्नुभयो

"दुष्ट मानिसहरूको अगुवालाई तपाईंले सम्पूर्ण तवरले नाश पार्नुभयो"

शब्द अनुवाद