# सामान्य जानकारीः हबकूक परमप्रभुको वर्णन गर्छन् । # आफ्नो अभिषिक्त जन यसको अर्थ "आफ्नो मसिहा" पनि हुनसक्छ, तर सन्दर्भले स्पष्टसित "आफ्ना मानिसहरू"लाई प्रस्तुत गर्छ, त्यसैले यहाँ व्यक्ति वाचक नामको सट्टा जाति वाचक नाम प्रयोग गर्नु होस् । # दुष्टको घरानाको मुखियालाई तपाईंले चकनाचुर पार्नुभयो "दुष्ट मानिसहरूको अगुवालाई तपाईंले सम्पूर्ण तवरले नाश पार्नुभयो" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/save]] * [[rc://*/tw/dict/bible/kt/anoint]] * [[rc://*/tw/dict/bible/other/house]] * [[rc://*/tw/dict/bible/kt/evil]]