ne_tn/hab/03/09.md

1.3 KiB

सेला

यो शब्दको अर्थ "रोक र मन्‍न गर" वा "अलग्याऊ, उचाल ।"

पर्वतहरूले तपाईंलाई देखे र पीडामा मडारिए

जसै परमेश्‍वरले पृथ्वीलाई विभाजित गर्नुभयो, पर्वतहरू हल्लिए मानौँ तिनीहरूले परमेश्‍वरका कार्यहरू देख्‍न र पृथ्वी विभाजित गरिएको ठाउँबाट तर्केर प्रतिक्रिया जनाउन सक्थे ।"

गहिरो समुद्रले आफ्नो आवाज उठायो

समुद्रमा विशाल छालहरूको आवाज (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-personification]])

त्यसले आफ्ना छालहरू उठायो

पानिको तह बढ्यो (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-personification]])

शब्द अनुवाद