# सेला यो शब्दको अर्थ "रोक र मन्‍न गर" वा "अलग्याऊ, उचाल ।" # पर्वतहरूले तपाईंलाई देखे र पीडामा मडारिए जसै परमेश्‍वरले पृथ्वीलाई विभाजित गर्नुभयो, पर्वतहरू हल्लिए मानौँ तिनीहरूले परमेश्‍वरका कार्यहरू देख्‍न र पृथ्वी विभाजित गरिएको ठाउँबाट तर्केर प्रतिक्रिया जनाउन सक्थे ।" # गहिरो समुद्रले आफ्नो आवाज उठायो समुद्रमा विशाल छालहरूको आवाज (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] and [[rc://*/ta/man/translate/figs-personification]]) # त्यसले आफ्ना छालहरू उठायो पानिको तह बढ्यो (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] and [[rc://*/ta/man/translate/figs-personification]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/other/bowweapon]]