ne_tn/hab/02/02.md

1.9 KiB

सामान्य जानकारीः

परमप्रभु हबकूकलाई जवाफ दिनुहुन्छ ।

यस दर्शनलाई पाटीहरूमा प्रष्टसँग लेख्

अर्को अनुवादः "परमेश्‍वरले तँलाई बताउन लाग्‍नु भएको कुरालाई पाटीहरूमा प्रष्टसँग लेख्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-parallelism)

पाटीहरू

यी ढुङ्गा वा माटाका च्याप्टा टुक्राहरू हुन् जसमा विभिन्‍न कुराहरू लेख्‍न प्रयोग गरिन्थ्यो ।

यो पढ्नेचाहिँ दौडोस्

यसका अर्थहरू यी हुन सक्छन्, १) कसैले पाटीहरू लिएर दौडनेछन् र मानिसहरूलाई ती पढिदिनेछन् वा २) ती पढ्ने जो कोहिले ती सजिलै सित पढ्न सक्‍नेछन् (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

र त्यो अन्ततः बोल्नेछ

लेखिएका कुराहरू हुनेछन् वा साँचो ठहरिनेछन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] and [[rc:///ta/man/translate/figs-personification]])

र विफल हुनेछैन

सम्भावित अर्थहरू हुन्ः १) "र पर्खने छैन" वा २) "र बिस्तारै आउनेछैन"

शब्द अनुवाद