# सामान्य जानकारीः परमप्रभु हबकूकलाई जवाफ दिनुहुन्छ । # यस दर्शनलाई पाटीहरूमा प्रष्टसँग लेख् अर्को अनुवादः "परमेश्‍वरले तँलाई बताउन लाग्‍नु भएको कुरालाई पाटीहरूमा प्रष्टसँग लेख्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-parallelism]]) # पाटीहरू यी ढुङ्गा वा माटाका च्याप्टा टुक्राहरू हुन् जसमा विभिन्‍न कुराहरू लेख्‍न प्रयोग गरिन्थ्यो । # यो पढ्नेचाहिँ दौडोस् यसका अर्थहरू यी हुन सक्छन्, १) कसैले पाटीहरू लिएर दौडनेछन् र मानिसहरूलाई ती पढिदिनेछन् वा २) ती पढ्ने जो कोहिले ती सजिलै सित पढ्न सक्‍नेछन् (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]]) # र त्यो अन्ततः बोल्नेछ लेखिएका कुराहरू हुनेछन् वा साँचो ठहरिनेछन् । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metaphor]] and [[rc://*/ta/man/translate/figs-personification]]) # र विफल हुनेछैन सम्भावित अर्थहरू हुन्ः १) "र पर्खने छैन" वा २) "र बिस्तारै आउनेछैन" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/vision]]