ne_tn/gen/43/16.md

23 lines
988 B
Markdown

# तिनीहरूसँगै बेन्यामीनलाई
"योसेफका दाजुहरूसँगै बेन्यामीनलाई"
# आफ्नो घरको भण्डारेलाई
"भण्डारे" योसेफको घरेलू कामकाजको व्यवस्थापन गर्न जिम्मेवार थियो ।
# त्यसले ती मानिसहरूलाई ... ल्यायो
यहाँ "ल्यायो"लाई "लगे" लेखेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-go]])
# योसेफको घरभित्र
"योसेफको घरभित्र"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/names/josephot]]
* [[rc://*/tw/dict/bible/names/benjamin]]
* [[rc://*/tw/dict/bible/other/manager]]
* [[rc://*/tw/dict/bible/other/house]]