ne_tn/gen/43/16.md

988 B

तिनीहरूसँगै बेन्यामीनलाई

"योसेफका दाजुहरूसँगै बेन्यामीनलाई"

आफ्नो घरको भण्डारेलाई

"भण्डारे" योसेफको घरेलू कामकाजको व्यवस्थापन गर्न जिम्मेवार थियो ।

त्यसले ती मानिसहरूलाई ... ल्यायो

यहाँ "ल्यायो"लाई "लगे" लेखेर अनुवाद गर्न सकिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-go)

योसेफको घरभित्र

"योसेफको घरभित्र"

शब्द अनुवाद