ne_tn/gen/42/33.md

908 B

देशका मालिक

"मिश्रका मालिक"

अनिकालको कारणले गर्दा तिमीहरूका परिवारहरूका लागि अनाज लिएर

अर्को अनुवाद‍ः "अनिकालको समयमा तिमीहरूका परिवारलाई खुवाउन अनाज लिएर"

आफ्नो बाटो लाग

"घर जाओ" वा "जाओ"

र तिमीहरू यस देशमा व्यापार गरेर बस

"र म तिमीहरूलाई यस देशमा कि‍नबेच गर्न दिनेछु"

शब्द अनुवाद