ne_tn/gen/42/33.md

23 lines
908 B
Markdown

# देशका मालिक
"मिश्रका मालिक"
# अनिकालको कारणले गर्दा तिमीहरूका परिवारहरूका लागि अनाज लिएर
अर्को अनुवाद‍ः "अनिकालको समयमा तिमीहरूका परिवारलाई खुवाउन अनाज लिएर"
# आफ्नो बाटो लाग
"घर जाओ" वा "जाओ"
# र तिमीहरू यस देशमा व्यापार गरेर बस
"र म तिमीहरूलाई यस देशमा कि‍नबेच गर्न दिनेछु"
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/other/grain]]
* [[rc://*/tw/dict/bible/other/famine]]
* [[rc://*/tw/dict/bible/other/house]]