ne_tn/gen/42/01.md

1.7 KiB

तिमीहरू किन एक-अर्कालाई हेर्छौ ?

याकूबले आफ्ना छोराहरूलाई अनाजको बारे केहि नगरेको कारण गाली गर्न प्रश्‍नको प्रयोग गर्छन् । अर्को अनुवाद‍ः "यहाँ त्यतिकै नबस् त" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-rquestion)

तल गएर ... गए

कनानबाट मिश्रमा जाँदा "तल" जाने भनेर कुरा गर्नु सामान्य थियो ।

मिश्र

यहाँ "मिश्र" ले अन‍ाज बेचिरहेका मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः "मिश्रमा अनाज बेचिरहेका मानिसहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

याकूबले योसेफका भाइ बेन्यामीनलाई ... पठाएनन्

बेन्यामीन र योसेफका पिता र आमा एउटै थिए । योसेफले राहेलको अन्तिम छोरालाई पठाउने जोखिम लिन चाहेनन् ।(हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद