ne_tn/gen/42/01.md

24 lines
1.7 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तिमीहरू किन एक-अर्कालाई हेर्छौ ?
याकूबले आफ्ना छोराहरूलाई अनाजको बारे केहि नगरेको कारण गाली गर्न प्रश्‍नको प्रयोग गर्छन् । अर्को अनुवाद‍ः "यहाँ त्यतिकै नबस् त" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-rquestion]])
# तल गएर ... गए
कनानबाट मिश्रमा जाँदा "तल" जाने भनेर कुरा गर्नु सामान्य थियो ।
# मिश्र
यहाँ "मिश्र" ले अन‍ाज बेचिरहेका मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद‍ः "मिश्रमा अनाज बेचिरहेका मानिसहरू" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-metonymy]])
# याकूबले योसेफका भाइ बेन्यामीनलाई ... पठाएनन्
बेन्यामीन र योसेफका पिता र आमा एउटै थिए । योसेफले राहेलको अन्तिम छोरालाई पठाउने जोखिम लिन चाहेनन् ।(हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-explicit]])
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/names/jacob]]
* [[rc://*/tw/dict/bible/other/grain]]
* [[rc://*/tw/dict/bible/names/egypt]]
* [[rc://*/tw/dict/bible/names/josephot]]
* [[rc://*/tw/dict/bible/names/benjamin]]