ne_tn/gen/39/16.md

1.5 KiB

तिनको मालिक

"योसेफको मालिक ।" यसले पोतीफरलाई जनाउँछ ।

तिनले उनलाई यसरी वर्णन गरिन्

"तिनले यसरी वर्णन गरिन्"

हाम्रो निम्ति ल्याउनुभएको

"हाम्रो" शब्दले पोतीफर, उनकी पत्‍नी र बाँकी घरानालाई जनाउँछ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-inclusive)

मेरो बेइज्‍जत गर्न मकहाँ आयो

"मेरो मजाक बनाउन मकहाँ आयो ।" यहाँ "बेइज्‍जत" शब्द "पक्रन र सँग सुत्‍न"को लागि व्यंजना हो । अर्को अनुवाद‍ः "म भएको ठाउँमा आएर तिनीसँग सुत्‍न मलाई जबरजसती गर्न खोजे" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

बाहिर भाग्यो

"छिट्टो घरबाट बाहिर भाग्‍यो"

शब्द अनुवाद