ne_tn/gen/39/16.md

27 lines
1.5 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तिनको मालिक
"योसेफको मालिक ।" यसले पोतीफरलाई जनाउँछ ।
# तिनले उनलाई यसरी वर्णन गरिन्
"तिनले यसरी वर्णन गरिन्"
# हाम्रो निम्ति ल्याउनुभएको
"हाम्रो" शब्दले पोतीफर, उनकी पत्‍नी र बाँकी घरानालाई जनाउँछ । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-inclusive]])
# मेरो बेइज्‍जत गर्न मकहाँ आयो
"मेरो मजाक बनाउन मकहाँ आयो ।" यहाँ "बेइज्‍जत" शब्द "पक्रन र सँग सुत्‍न"को लागि व्यंजना हो । अर्को अनुवाद‍ः "म भएको ठाउँमा आएर तिनीसँग सुत्‍न मलाई जबरजसती गर्न खोजे" (EN-UDB) (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-euphemism]])
# बाहिर भाग्यो
"छिट्टो घरबाट बाहिर भाग्‍यो"
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/kt/hebrew]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/other/mock]]