ne_tn/gen/39/03.md

3.1 KiB

परमप्रभु उनीसँग हुनुहुन्छ ... भन्‍ने कुरा उनको मालिकले देखे

यसको अर्थ परमप्रभुले योसेफलाई कसरी सहायता गर्दैहुनुहुन्थ्यो भन्‍ने कुरा त्यस मालिकले देखे । अर्को अनुवाद‍ः "परमप्रभुले उनलाई सहायता गर्दैहुनुहुन्थ्यो ... भन्‍ने कुरा उनको मालिकले देखे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

उनले गर्ने सबै काममा उनलाई समृद्धि मिल्छ

"परमप्रभुले योसेफले गरेका सबै कुरालाई समृद्धि गरिदिनुभयो"

योसेफले तिनको कृपादृष्‍टि पाए

"कृपा पाउनु" को अर्थ कसैद्वारा स्वीकार गरिएको हो। "तिनको दृष्‍टिमा" वाक् पद्धतिले व्यक्तिको विचारलाई जनाउँछ । सम्भावित अर्थहरू हुन्ः १) अर्को अनुवाद‍ः "पोतीफर योसेफसँग प्रसन्‍न थिए" वा २) अर्को अनुवाद‍ः "परमप्रभु योसेफसँग प्रसन्‍न हुनुहन्थ्यो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

उनले पोतीफरको सेवा गरे

यसको अर्थ उनी पोतीफरको निजी सेवक थिए ।

पोतीफरले योसेफलाई आफ्नो घर र तिनको स्वामित्वमा रहेका सबै कुरामाथि अधिकार दिए

"पोतीफरले आफ्नो घराना र आफ्ना सबै कुराहरूको जिम्मा योसेफलाई दिए"

उनको जिम्मामा लगाए

जब केहि कुरा "कसैको जिम्मामा लगाइन्छ", यसको मतलब त्यो व्यक्ति ती कुराको हेरविचार गर्न र त्यसलाई सुरक्षित राख्‍न जिम्मेवार हुन्छ । अर्को अनुवाद‍ः "तिनले हेरविचार गर्न योसेफलाई लगाए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद