ne_tn/gen/33/12.md

31 lines
2.5 KiB
Markdown

# मेरा मालिकलाई थाहै छ
यो एसावलाई सम्बोधन गर्ने नम्र र औपचारिक तरिका हो । अर्को अनुवादः "तपाईं, मेरा मालिक, जान्‍नुहुन्छ" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-123person]])
# यी केटाकेटीहरू सानै छन्
यसको अर्थ अझ स्‍पष्‍टसँग लेख्‍न सकिन्छ ।अर्को अनुवादः "छिटो यात्रा गर्न केटाकेटीहरू सानै छन् ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-explicit]])
# तिनीहरूलाई एकै दिन मात्र बेसरी धपाइयो भने
यो कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः यदि हामीले उनीहरूलाई एक दिन पनि छिटो हिँड्न लगायौँ भने" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]])
# यसैले मेरा मालिक आफ्ना दासभन्दा अगिअगि जानुहोस्
यो याकूबले आफैलाई सम्बोधन गर्ने नम्र र औपचारिक तरिका हो । अर्को अनुवादः "मेरा मालिक, म तपाईंको दास हुँ। कृपया मभन्दा अगि जानुहोस् ।" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-123person]])
# म गाईबस्तुको चाल ... हिँड्नेछु
"मैले हेरचाह गरिरहेका पशुहरू जान सक्‍ने गतिमा"
# सेइर
यो एदोम क्षेत्रको हिमाली भाग हो । उत्पत्ति ३२: ३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
# शब्द अनुवाद
* [[rc://*/tw/dict/bible/kt/lord]]
* [[rc://*/tw/dict/bible/other/flock]]
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/other/livestock]]