ne_tn/gen/33/12.md

2.5 KiB

मेरा मालिकलाई थाहै छ

यो एसावलाई सम्बोधन गर्ने नम्र र औपचारिक तरिका हो । अर्को अनुवादः "तपाईं, मेरा मालिक, जान्‍नुहुन्छ" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

यी केटाकेटीहरू सानै छन्

यसको अर्थ अझ स्‍पष्‍टसँग लेख्‍न सकिन्छ ।अर्को अनुवादः "छिटो यात्रा गर्न केटाकेटीहरू सानै छन् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूलाई एकै दिन मात्र बेसरी धपाइयो भने

यो कर्तृवाच्‍यमा पनि लेख्‍न सकिन्छ । अर्को अनुवादः यदि हामीले उनीहरूलाई एक दिन पनि छिटो हिँड्न लगायौँ भने" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

यसैले मेरा मालिक आफ्ना दासभन्दा अगिअगि जानुहोस्

यो याकूबले आफैलाई सम्बोधन गर्ने नम्र र औपचारिक तरिका हो । अर्को अनुवादः "मेरा मालिक, म तपाईंको दास हुँ। कृपया मभन्दा अगि जानुहोस् ।" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-123person)

म गाईबस्तुको चाल ... हिँड्नेछु

"मैले हेरचाह गरिरहेका पशुहरू जान सक्‍ने गतिमा"

सेइर

यो एदोम क्षेत्रको हिमाली भाग हो । उत्पत्ति ३२: ३ मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । ( हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

शब्द अनुवाद