ne_tn/gen/31/24.md

2.0 KiB

रात सपनामा परमेश्‍वर अरामी लाबानकहाँ देखापर्नु भई

अर्को अनुवाद: "राती सपनामा परमेश्‍वर लाबानकहाँ देखा पर्नुभयो ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

तैँले याकूबसित असल वा खराब कुनै कुरो भन्‍न होसियार हो

"कुनै पनि कुरा"लाई बुझाउन यहाँ "असल वा खराब" शब्दलाई एकसाथ प्रयोग गरिएको छ । अर्को अनुवादः "याकूबलाई जानदेखि रोक्न कोशिश गर्न केहि पनि नभन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

लाबानले याकूबलाई भेट्टाउँदा याकूब त्यस पहाडी देशमा पाल टाँगेर बसेका थिए गिलादको पहाडी देशमा लाबान पनि आफ्ना आफन्तहरूसँगै पाल टाँगेर बसे

अर्को अनुवाद: जब लाबानले याकूबलाई भेट्टाए, याकूब त्यस पहाडी देशमा पाल टाँगेर बसेका थिए ।त्‍यसपछि गिलादको पहाडी देशमा लाबान पनि आफ्ना आफन्तहरूसँगै पाल टाँगेर बसे । (हेर्नुहोस्: rc://*/ta/man/translate/writing-background)

शब्द अनुवाद