# रात सपनामा परमेश्‍वर अरामी लाबानकहाँ देखापर्नु भई अर्को अनुवाद: "राती सपनामा परमेश्‍वर लाबानकहाँ देखा पर्नुभयो ।" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-background]]) # तैँले याकूबसित असल वा खराब कुनै कुरो भन्‍न होसियार हो "कुनै पनि कुरा"लाई बुझाउन यहाँ "असल वा खराब" शब्दलाई एकसाथ प्रयोग गरिएको छ । अर्को अनुवादः "याकूबलाई जानदेखि रोक्न कोशिश गर्न केहि पनि नभन्" (हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-merism]]) # लाबानले याकूबलाई भेट्टाउँदा याकूब त्यस पहाडी देशमा पाल टाँगेर बसेका थिए गिलादको पहाडी देशमा लाबान पनि आफ्ना आफन्तहरूसँगै पाल टाँगेर बसे अर्को अनुवाद: जब लाबानले याकूबलाई भेट्टाए, याकूब त्यस पहाडी देशमा पाल टाँगेर बसेका थिए ।त्‍यसपछि गिलादको पहाडी देशमा लाबान पनि आफ्ना आफन्तहरूसँगै पाल टाँगेर बसे । (हेर्नुहोस्: [[rc://*/ta/man/translate/writing-background]]) # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/god]] * [[rc://*/tw/dict/bible/names/aram]] * [[rc://*/tw/dict/bible/other/dream]] * [[rc://*/tw/dict/bible/names/gilead]]