ne_tn/gen/27/13.md

1.8 KiB

हे मेरो छोरो, जुनसुकै सराप भए पनि त्यो ममाथि नै परोस्‌

"तिम्रो सराप ममाथि परोस्, मेरो छोरो । शापित वा आशिषित हुनुलाई यहाँ सराप र आशिष् कुनै व्यक्तिमाथि राखिएको वस्तुहरूझैँ बताइएको छ ।"अर्को अनुवादः "मेरो छोरा, तिम्रो बुबाले तिम्रो सट्टा मलाई सराप देऊन् " (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मेरो कुरा मान्

रिबेकाले आफूले भनिरहेको कुरा जनाउँनलाई तिनले "मेरो कुरा" भनिन् । अर्को अनुवादः "मैले भनेको कुरा मान" अथवा "मेरो आज्ञा पालन गर" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

ती मकहाँ ले

"पाठाहरू मकहाँ ले"

बुबालाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी तयार गरिन्‌

"स्‍वादिष्‍ठ" शब्दले एकदम मिठो स्वाद भएको केही कुरालाई जनाउँछ । यस्तै वाक्य २७:३ म कसरी अनुवाद गरिएको थियो हेर्नुहोस् ।

शब्द अनुवाद