# हे मेरो छोरो, जुनसुकै सराप भए पनि त्यो ममाथि नै परोस्‌ "तिम्रो सराप ममाथि परोस्, मेरो छोरो । शापित वा आशिषित हुनुलाई यहाँ सराप र आशिष् कुनै व्यक्तिमाथि राखिएको वस्तुहरूझैँ बताइएको छ ।"अर्को अनुवादः "मेरो छोरा, तिम्रो बुबाले तिम्रो सट्टा मलाई सराप देऊन् " (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # मेरो कुरा मान् रिबेकाले आफूले भनिरहेको कुरा जनाउँनलाई तिनले "मेरो कुरा" भनिन् । अर्को अनुवादः "मैले भनेको कुरा मान" अथवा "मेरो आज्ञा पालन गर" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metonymy]]) # ती मकहाँ ले "पाठाहरू मकहाँ ले" # बुबालाई मनपर्ने स्‍वादिष्‍ठ तरकारी तयार गरिन्‌ "स्‍वादिष्‍ठ" शब्दले एकदम मिठो स्वाद भएको केही कुरालाई जनाउँछ । यस्तै वाक्य २७:३ म कसरी अनुवाद गरिएको थियो हेर्नुहोस् । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/curse]] * [[rc://*/tw/dict/bible/other/obey]]