ne_tn/gen/26/32.md

1.0 KiB

तिनले त्‍यस इनारको नाउँ शिबा राखे

"त्यसैले उनले इनारलाई शिबा भनी बोलाए" । अनुवादकहरूले "शिबा" नाम "शपथ" अर्थ दिने शब्दजस्तै सुनिन्छ भनी पादटिप्पणी लेख्‍न सक्छन् । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

बेर्शेबा

बेर्शेबाको अर्थ या त "शपथको इनार" वा "सातको इनार" भनेर अनुवादकहरूले पादटिप्पणी लेख्‍न सक्छन् । (हेर्नुहोस्ः उत्पति २१:३२ मा भएको टिप्पणी)

शब्द अनुवाद