ne_tn/gen/26/32.md

14 lines
1.0 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# तिनले त्‍यस इनारको नाउँ शिबा राखे
"त्यसैले उनले इनारलाई शिबा भनी बोलाए" । अनुवादकहरूले "शिबा" नाम "शपथ" अर्थ दिने शब्दजस्तै सुनिन्छ भनी पादटिप्पणी लेख्‍न सक्छन् । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
# बेर्शेबा
बेर्शेबाको अर्थ या त "शपथको इनार" वा "सातको इनार" भनेर अनुवादकहरूले पादटिप्पणी लेख्‍न सक्छन् । (हेर्नुहोस्ः उत्पति २१:३२ मा भएको टिप्पणी)
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/other/servant]]
* [[rc://*/tw/dict/bible/other/well]]
* [[rc://*/tw/dict/bible/names/beersheba]]