ne_tn/gen/25/27.md

1.6 KiB

सिपालु सिकारी...भए

"खानको लागि सिकार गर्न र पशु मार्नमा सिपालु बने"

शान्‍त स्‍वभावका मानिस

"एक शान्तिपूर्ण मानिस" वा "कम सक्रिय मानिस"

पालमा बसिरहने

यो वाक्यले समयलाई एक वस्तुजस्तै मान्दछ जसलाई कसैले खर्च गर्दछ । अर्को अनुवादः "जो धेरैजसो पालभित्र नै बसिरहने" (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

इसहाकले...माया गर्थे

यहाँ, "माया" शब्दको अर्थ "निगाह पाएको" वा "रूचाएको" हुन्छ ।"

किनभने उनले शिकार गरेर ल्‍याएको मासु तिनले खान पाउँथे

"किनभने एसावले शिकार गरेर ल्‍याएको पशु उनले खाए" वा "किनभने उनी एसावले पक्रेर ल्‍याएको पशुको मासु खान उमाउँथे"

शब्द अनुवाद