# सिपालु सिकारी...भए "खानको लागि सिकार गर्न र पशु मार्नमा सिपालु बने" # शान्‍त स्‍वभावका मानिस "एक शान्तिपूर्ण मानिस" वा "कम सक्रिय मानिस" # पालमा बसिरहने यो वाक्यले समयलाई एक वस्तुजस्तै मान्दछ जसलाई कसैले खर्च गर्दछ । अर्को अनुवादः "जो धेरैजसो पालभित्र नै बसिरहने" (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]]) # इसहाकले...माया गर्थे यहाँ, "माया" शब्दको अर्थ "निगाह पाएको" वा "रूचाएको" हुन्छ ।" # किनभने उनले शिकार गरेर ल्‍याएको मासु तिनले खान पाउँथे "किनभने एसावले शिकार गरेर ल्‍याएको पशु उनले खाए" वा "किनभने उनी एसावले पक्रेर ल्‍याएको पशुको मासु खान उमाउँथे" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/names/esau]] * [[rc://*/tw/dict/bible/names/jacob]] * [[rc://*/tw/dict/bible/other/tent]] * [[rc://*/tw/dict/bible/names/isaac]] * [[rc://*/tw/dict/bible/kt/love]] * [[rc://*/tw/dict/bible/names/rebekah]]