ne_tn/gen/19/36.md

1.3 KiB

आफ्ना बुबाबाट गर्भवती भइन्

"आफ्नो बुबाबाट गर्भवती हुनु" वा "आफ्नो बुबाको बच्चा गर्भधारण गर्नु"

उनी नै हुन्

"उनी हुन्"

वर्तमान समयका मोआबीहरू

"अहिले बाँचेका मोआबी मानिसहरू"

वर्तमान समयका

"वर्तमान समयका" भन्‍ने शब्दले उत्पतिका लेखक बाँचेको समयलाई जनाउँछ । लोतका परिवार बाँचेका र मरेका धेरै बर्षपछि लेखक जन्मे र यो लेखे ।

बेन-अमी

यो पुरूष नाम हो । (हेर्नुहोस्ः rc://*/ta/man/translate/translate-names)

अम्मोनीहरू

"अम्मोनका सन्तानहरू" वा "अम्मोनका मानिसहरू"

शब्द अनुवाद