ne_tn/gen/19/36.md

32 lines
1.3 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# आफ्ना बुबाबाट गर्भवती भइन्
"आफ्नो बुबाबाट गर्भवती हुनु" वा "आफ्नो बुबाको बच्चा गर्भधारण गर्नु"
# उनी नै हुन्
"उनी हुन्"
# वर्तमान समयका मोआबीहरू
"अहिले बाँचेका मोआबी मानिसहरू"
# वर्तमान समयका
"वर्तमान समयका" भन्‍ने शब्दले उत्पतिका लेखक बाँचेको समयलाई जनाउँछ । लोतका परिवार बाँचेका र मरेका धेरै बर्षपछि लेखक जन्मे र यो लेखे ।
# बेन-अमी
यो पुरूष नाम हो । (हेर्नुहोस्ः [[rc://*/ta/man/translate/translate-names]])
# अम्मोनीहरू
"अम्मोनका सन्तानहरू" वा "अम्मोनका मानिसहरू"
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/names/lot]]
* [[rc://*/tw/dict/bible/names/moab]]
* [[rc://*/tw/dict/bible/other/father]]
* [[rc://*/tw/dict/bible/other/peoplegroup]]
* [[rc://*/tw/dict/bible/names/ammon]]