ne_tn/gen/17/12.md

3.5 KiB

सामान्‍य जानकारी

परमेश्‍वर अब्राहामसँग निरन्‍तर बोल्नुहुन्छ ।

हरेक पुरुष

" हरेक पुरुष मानिस

तिमीहरूका पुस्तौँसम्म

"हरेक पुस्तामा"

दाम हालेर किनेका

यसले दासहरूलाई जनाउँछ ।यसलाई कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्छ । उदाहरणको लागिः दाम हालेर किनिएको"( हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

मेरो करार तिमीहरूको शरीरमा ... हुनेछ

यसलाई कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्छ ।उदाहरणको लागि: मेरो करार तिमीहरूको शरीरमा ... बनाइनेछ " ( हेनुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

नित्य रहिरहने करार

"स्‍थायी करारको रुपमा ।" यो शरीरमा बनाइएको हुनाले कसैले सजिलै मेट्न सक्‍दैन ।

खतना नगरिएको पुरुष

यो कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ र तपाईंको भाषामा गलत अर्थ दिने शब्‍दहरू तपाईंले छोड्न सक्‍नुहुन्छ । अर्को अनुवादः "तिमीले खतना नगरेका पुरुषहरू" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-activepassive)

खलडीको खतना नगरिएको पुरुष उसका मानिसहरूबाट बहिष्कार गरिनेछ ।

सम्‍भावित अर्थहरूः १) खलडीको खतना नगरेको कुनैपनि पुरुषलाई म उसका मानिसहरूबाट उसलाई बहिष्कार गर्नेछु ।" वा २) खलडीको खतना नभएको कुनैपनि पुरुषलाई तिमीहरूले उसका मानिसहरूबाट बहिष्कार गरेको म चाहन्‍छु ।

उसका मानिसहरूबाट बहिष्कार

सम्‍भावित अर्थहरूः १) "मारिनु" वा २) " समुदायबाट धपाइदिनु" ( हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-euphemism)

त्यसले मेरो करार भङ्‍ग गरेको छ

"त्यसले मेरा करारका नियमहरू पालन गरेको छैन ।" यही कारण ऊ उसका मानिसहरूबाट बहिष्कार गरिनेछ ।

शब्द अनुवाद