# सामान्‍य जानकारी परमेश्‍वर अब्राहामसँग निरन्‍तर बोल्नुहुन्छ । # हरेक पुरुष " हरेक पुरुष मानिस # तिमीहरूका पुस्तौँसम्म "हरेक पुस्तामा" # दाम हालेर किनेका यसले दासहरूलाई जनाउँछ ।यसलाई कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्छ । उदाहरणको लागिः दाम हालेर किनिएको"( हेर्नुहोस्: [[rc://*/ta/man/translate/figs-activepassive]]) # मेरो करार तिमीहरूको शरीरमा ... हुनेछ यसलाई कर्मवाच्‍यमा पनि लेख्‍न सकिन्छ ।उदाहरणको लागि: मेरो करार तिमीहरूको शरीरमा ... बनाइनेछ " ( हेनुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # नित्य रहिरहने करार "स्‍थायी करारको रुपमा ।" यो शरीरमा बनाइएको हुनाले कसैले सजिलै मेट्न सक्‍दैन । # खतना नगरिएको पुरुष यो कर्तृवाच्‍यमा लेख्‍न सकिन्‍छ र तपाईंको भाषामा गलत अर्थ दिने शब्‍दहरू तपाईंले छोड्न सक्‍नुहुन्छ । अर्को अनुवादः "तिमीले खतना नगरेका पुरुषहरू" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-activepassive]]) # खलडीको खतना नगरिएको पुरुष उसका मानिसहरूबाट बहिष्कार गरिनेछ । सम्‍भावित अर्थहरूः १) खलडीको खतना नगरेको कुनैपनि पुरुषलाई म उसका मानिसहरूबाट उसलाई बहिष्कार गर्नेछु ।" वा २) खलडीको खतना नभएको कुनैपनि पुरुषलाई तिमीहरूले उसका मानिसहरूबाट बहिष्कार गरेको म चाहन्‍छु । # उसका मानिसहरूबाट बहिष्कार सम्‍भावित अर्थहरूः १) "मारिनु" वा २) " समुदायबाट धपाइदिनु" ( हेर्नुहोस्ः [[rc://*/ta/man/translate/figs-euphemism]]) # त्यसले मेरो करार भङ्‍ग गरेको छ "त्यसले मेरा करारका नियमहरू पालन गरेको छैन ।" यही कारण ऊ उसका मानिसहरूबाट बहिष्कार गरिनेछ । # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/circumcise]] * [[rc://*/tw/dict/bible/other/generation]] * [[rc://*/tw/dict/bible/other/household]] * [[rc://*/tw/dict/bible/other/descendant]] * [[rc://*/tw/dict/bible/kt/eternity]] * [[rc://*/tw/dict/bible/kt/covenant]] * [[rc://*/tw/dict/bible/other/cutoff]]