ne_tn/gen/07/17.md

1017 B

सामान्‍य जानकारी

पद १३-१८ तेस्रो पटक दोहोरिएको छ र उत्‍पत्ति ७:१-५ मा नोआ कसरी उनका परिवार र पशुहरूसँग जहाजभित्र प्रवेश गरे भन्‍ने कुरा विस्तृत रूपमा जानकारी दिन्‍छ । यो कुनै नयाँ घटना होइन ।

र ... जहाजलाई ... उचाल्‍यो

"र यसले जहाजलाई ... तैरिने बनायो"

जहाजलाई जमिनबाट माथि उचाल्यो

"जहाजलाई जमिनमाथि उचालिने बनाउछ ।" वा "जहाज गहिरो पानीमाथि तैरियो ।"

शब्द अनुवाद