1017 B
1017 B
सामान्य जानकारी
पद १३-१८ तेस्रो पटक दोहोरिएको छ र उत्पत्ति ७:१-५ मा नोआ कसरी उनका परिवार र पशुहरूसँग जहाजभित्र प्रवेश गरे भन्ने कुरा विस्तृत रूपमा जानकारी दिन्छ । यो कुनै नयाँ घटना होइन ।
र ... जहाजलाई ... उचाल्यो
"र यसले जहाजलाई ... तैरिने बनायो"
जहाजलाई जमिनबाट माथि उचाल्यो
"जहाजलाई जमिनमाथि उचालिने बनाउछ ।" वा "जहाज गहिरो पानीमाथि तैरियो ।"