ne_tn/gen/07/01.md

2.5 KiB

सामान्‍य जानकारीः

नोआले जहाज बनाई, खाना सञ्‍चय गरी जहाजमा राखेपछि यस पुस्‍तकमा लेखिएका घटनाहरू घटेका हुन् ।

जहाजभित्र आओ....ल्‍याउनू

"जहाजभित्र प्रवेश गर् ... लानु" धेरै अनुवादहरूमा "जहाजभित्र जा ... लानु" (हेर्नुहोस् : rc://*/ta/man/translate/figs-go)

तँ

"तँ" शब्‍दले नोआलाई जनाउँछ । (हेर्नुहोस् : rc://*/ta/man/translate/figs-you)

तेरा सबै जहान

"तेरा सबै परिवार"

मेरा सामु .... धर्मी

यसको अर्थ परमेश्‍वरले नोआलाई धर्मी देख्‍नुभयो ।

यो पुस्‍तामा

यसले त्‍यस समयमा बाँचिरहेका सबै मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: "अहिले बाँचिरहेका सबै मानिसहरूको बिचमा ।"

शुद्ध पशु

यी पशु परमप्रभुले उहाँका मानिसहरूलाई खान र बलिदानहरू चढाउन अनुमति दिनुभएको थियो ।

aअशुद्ध पशुहरू

यी पशुहरू परमप्रभुले उहाँका मानिसहरूलाई खान वा बलिदानहरू चढाउन अनुमति दिनुभएको थिएन ।

तिनीहरूको जातिलाई ... जीवित राख्‍न

"ताकि तिनीहरूका सन्‍तान होऊन् र .... जीवित रहन सकुन् " वा "ताकि जलप्रलयपछि जीवजन्‍तुहरू .... जीवित रहन सकून् ।"

शब्द अनुवाद