# सामान्‍य जानकारीः नोआले जहाज बनाई, खाना सञ्‍चय गरी जहाजमा राखेपछि यस पुस्‍तकमा लेखिएका घटनाहरू घटेका हुन् । # जहाजभित्र आओ....ल्‍याउनू "जहाजभित्र प्रवेश गर् ... लानु" धेरै अनुवादहरूमा "जहाजभित्र जा ... लानु" (हेर्नुहोस् : [[rc://*/ta/man/translate/figs-go]]) # तँ "तँ" शब्‍दले नोआलाई जनाउँछ । (हेर्नुहोस् : [[rc://*/ta/man/translate/figs-you]]) # तेरा सबै जहान "तेरा सबै परिवार" # मेरा सामु .... धर्मी यसको अर्थ परमेश्‍वरले नोआलाई धर्मी देख्‍नुभयो । # यो पुस्‍तामा यसले त्‍यस समयमा बाँचिरहेका सबै मानिसहरूलाई जनाउँछ । अर्को अनुवाद: "अहिले बाँचिरहेका सबै मानिसहरूको बिचमा ।" # शुद्ध पशु यी पशु परमप्रभुले उहाँका मानिसहरूलाई खान र बलिदानहरू चढाउन अनुमति दिनुभएको थियो । # aअशुद्ध पशुहरू यी पशुहरू परमप्रभुले उहाँका मानिसहरूलाई खान वा बलिदानहरू चढाउन अनुमति दिनुभएको थिएन । # तिनीहरूको जातिलाई ... जीवित राख्‍न "ताकि तिनीहरूका सन्‍तान होऊन् र .... जीवित रहन सकुन् " वा "ताकि जलप्रलयपछि जीवजन्‍तुहरू .... जीवित रहन सकून् ।" # शब्द अनुवाद * [[rc://*/tw/dict/bible/kt/yahweh]] * [[rc://*/tw/dict/bible/other/household]] * [[rc://*/tw/dict/bible/kt/ark]] * [[rc://*/tw/dict/bible/kt/righteous]] * [[rc://*/tw/dict/bible/other/generation]] * [[rc://*/tw/dict/bible/kt/clean]] * [[rc://*/tw/dict/bible/kt/clean]]