ne_tn/gen/06/07.md

2.2 KiB

मैले सृष्टि गरेका मानव-जातिलाई पृथ्वीको सतहबाट नामेट पार्नेछु

यो कुनै भाषाहरूमा दुई वाक्‍यहरू बनाएर अनुवाद गर्नुपर्छ ।अर्को अनुवाद: "मैले मानव-जाति सृष्‍टि गरे । म तिनीहरूलाई नामेट पार्नेछु" (यहाँ हेर्नहोस्ः rc://*/ta/man/translate/figs-metaphor)

मानव-जातिलाई पृथ्वीको सतहबाट नामेट पार्नेछु

लेखक परमेश्‍वरले मानिसहरूलाई मारिरहनु भएको कुरा यसरी बताउँछन् कि मानौँ परमेश्‍वरले समतल सतहबाट धूलो हटाइ रहनुहुँदै थियो। अर्को अनुवाद: "म मानव-जातिलाई नाश गर्नेछु ... ताकि पृथ्वीमा कोही पनि मानिसहरू हुनेछैनन्" (हेर्नहोस्ः rc://*/ta/man/translate/figs-distinguish)

नामेट पार्नु

"पूर्ण रूपमा नाश पार्नु" । यहाँ "नामेट पार्नु" लाई नकारात्मक अर्थमा प्रयोग गरिएको छ, किनभने मानिसहरूको पापको कारण परमेश्‍वरले तिनीहरूलाई नाश गर्ने बारे भन्दै हुनुहुन्छ ।

नोआले परमप्रभुको निगाह पाए

"परमप्रभुले नोआमाथि निगाहको दृष्‍टिले हेर्नुभयो" अथवा "परमप्रभु नोआसँग प्रसन्‍न हुनुहुन्थ्यो" (EN-UDB)

शब्द अनुवाद