ne_tn/gen/06/07.md

21 lines
2.2 KiB
Markdown
Raw Permalink Normal View History

2020-10-27 18:50:58 +00:00
# मैले सृष्टि गरेका मानव-जातिलाई पृथ्वीको सतहबाट नामेट पार्नेछु
यो कुनै भाषाहरूमा दुई वाक्‍यहरू बनाएर अनुवाद गर्नुपर्छ ।अर्को अनुवाद: "मैले मानव-जाति सृष्‍टि गरे । म तिनीहरूलाई नामेट पार्नेछु" (यहाँ हेर्नहोस्ः [[rc://*/ta/man/translate/figs-metaphor]])
# मानव-जातिलाई पृथ्वीको सतहबाट नामेट पार्नेछु
लेखक परमेश्‍वरले मानिसहरूलाई मारिरहनु भएको कुरा यसरी बताउँछन् कि मानौँ परमेश्‍वरले समतल सतहबाट धूलो हटाइ रहनुहुँदै थियो। अर्को अनुवाद: "म मानव-जातिलाई नाश गर्नेछु ... ताकि पृथ्वीमा कोही पनि मानिसहरू हुनेछैनन्" (हेर्नहोस्ः [[rc://*/ta/man/translate/figs-distinguish]])
# नामेट पार्नु
"पूर्ण रूपमा नाश पार्नु" । यहाँ "नामेट पार्नु" लाई नकारात्मक अर्थमा प्रयोग गरिएको छ, किनभने मानिसहरूको पापको कारण परमेश्‍वरले तिनीहरूलाई नाश गर्ने बारे भन्दै हुनुहुन्छ ।
# नोआले परमप्रभुको निगाह पाए
"परमप्रभुले नोआमाथि निगाहको दृष्‍टिले हेर्नुभयो" अथवा "परमप्रभु नोआसँग प्रसन्‍न हुनुहुन्थ्यो" (EN-UDB)
2020-12-16 01:44:28 +00:00
# शब्द अनुवाद
2020-10-27 18:50:58 +00:00
* [[rc://*/tw/dict/bible/kt/yahweh]]
* [[rc://*/tw/dict/bible/names/noah]]