ne_tn/gal/02/15.md

756 B

जोड्ने कथनः

व्‍यवस्‍था जानेका यहूदीहरू र व्‍यवस्‍था नजानेका अन्‍यजातिहरू दुवैले ख्रीष्‍टमा विश्‍वास गरेर मात्र उद्धार पाएका हुन्‍छन् र व्‍यवस्‍था पालन गरेर होइन भनी पावलले बताएका छन् ।

अन्यजाति पापीहरू होइनौँ

“तिनीहरू होइनौँ जसलाई यहूदीहरूले अन्यजाति पापीहरू भनेर बोलाउँछन्”