# जोड्ने कथनः व्‍यवस्‍था जानेका यहूदीहरू र व्‍यवस्‍था नजानेका अन्‍यजातिहरू दुवैले ख्रीष्‍टमा विश्‍वास गरेर मात्र उद्धार पाएका हुन्‍छन् र व्‍यवस्‍था पालन गरेर होइन भनी पावलले बताएका छन् । # अन्यजाति पापीहरू होइनौँ “तिनीहरू होइनौँ जसलाई यहूदीहरूले अन्यजाति पापीहरू भनेर बोलाउँछन्”