ne_tn/gal/02/11.md

754 B

मैले उनलाई आमने-सामने विरोध गरेँ

“उनलाई आमने-सामने” भन्‍नाले “जहाँ तिनले मलाई हेर्न र सुन्‍न सक्थे” भन्‍ने अर्थ दिने लक्षणा शब्द हो । वैकल्‍पिक अनुवादः “मैले व्यक्तिगत रूपमा उनको सामना गरेँ” वा “मैले व्यक्तिगत रूपमा उनका क्रियाकलापहरूलाई चुनौती दिएँ” (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)